अछामको कमलवजार प्रयोगशालामा थप ५ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ कार्तिक १५, शनिबार १४:४३
- 10 Shares

अछाम, कार्तिक १५ (ई-रैवार)
अछामको कमलवजार प्रयोगशालामा थप ५ जनामा कोरोना पुष्टि भएको छ । अछामको कमलवजार नगरपालिकाकोे प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३ जनाको स्वाव परिक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको हो ।
प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले शनिवार कोरोना पुष्टि हुनेमा कमल बजार नगरपालिकामा २० बर्षका १ पुरुष,बयलपाटा अस्पतालमा २९ बर्षिय महिला,३०,३३,३४ बर्षका पुरुष गरि ५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
अहिले सम्म अछामको कमलवजार नगरपालिकाकोे प्रयोगशालामा १ हजार ४ सय ५१ जनाको स्वाव परिक्षण गरिएको छ ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्