October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

अछाम

सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, मंसिर १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशका थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेशको सामाजीक मन्त्रालयलका अनुसार सेती प्रादेशिक अस्पताल आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा आज ३ सय १३ जनाको…

सुदूरपश्चिम प्रदेशमा आईतवार ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७ सय ६६ पुग्यो

सुदूरपश्चिम प्रदेशमा आईतवार ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७ सय ६६ पुग्यो

धनगढी, मंसिर ७ (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा आईतवार ३५ जनामा कोरोना पुष्टि भएको छ । सामाजीक बिकाश मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा रहेका ६ वटा मध्ये ५ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय २५ जनाको स्वाव परिक्षण गरिएकोमा ३५ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ…

  • कार्तिकमै प–यो खप्तडमा हिउँ

    कार्तिकमै प–यो खप्तडमा हिउँ

    डोटी मंसिर १(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थल खप्तडमा यसवर्ष कार्तिक मसान्तमै हिमपात भएको छ । कार्तिकको अन्तिम दिन गएराती खप्तडमा हिमपात भएको हो । यसवर्षको पहिलो हिमपातले खप्तडको दृश्य मनोरम देखिएको खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए...

  • टीकापुरका ललितको सङ्घर्ष : जनयुद्धदेखि कृषि व्यवसायसम्म

    टीकापुरका ललितको सङ्घर्ष : जनयुद्धदेखि कृषि व्यवसायसम्म

    झलनाथ खनाल कैलाली (भजनी) कार्तिक ३० (ई-रैवार)  अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै विसं २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए । विसं २०५४ मै सङ्गठित भए पनि गाउँबाट माओवादीमा...

  • सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक २७ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका बिहिबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ६ सय ६९ जनाको परीक्षण गर्दागरीएको परीक्षणमा ६७ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २...

  • सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका थप ५ वटा प्रयोगशालामा ३ सय ७७ जनाको परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता...

  • सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४० जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४० जनामा कोरोना पुष्टि

    धनगढी, कार्तिक २२ (ई-रैवार)  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप ४० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ७८ जनाको नमुना परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका...