October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

ओली–दाहाल संवादमा ‘कोभिड संक्रमण’, खनाल भन्छन्– बालुवाटार–खुमलटार कतै अछुतो छैन

ओली–दाहाल संवादमा ‘कोभिड संक्रमण’, खनाल भन्छन्– बालुवाटार–खुमलटार कतै अछुतो छैन

   काठमाडौं,  साउन २७ (ई-रैवार)  गत साउन २१ गते नेकपाका चारजना नेता, पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच वार्ताको समय तय भएको थियो । साँझ ५ बजेदेखि ४ जना वार्तामा बस्ने र निकास निकाल्ने समझदारी भएको थियो । अध्यक्षद्वयको वार्ताको ओलीका तर्फबाट सहजीकरण…

कोरोना संक्रमणमा उच्च वृद्धि,  एकैदिन ६ सय ३८ संक्रमित थपिए

कोरोना संक्रमणमा उच्च वृद्धि, एकैदिन ६ सय ३८ संक्रमित थपिए

  काठमाडौं, साउन २७ (ई-रैवार) नेपालमा आज कोरोना भाइरसका ६ सय ३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ३८ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १ सय ७१ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ६ सय…

  • सूचनाको हकको अधिकतम उपयोगमा खुला सरकारी तथ्यांक

    किरण पोखरेल नेपाली विद्यार्थी अध्ययन र कामको पनि खोजी गर्दै अस्ट्रेलिया, अमेरिका, क्यानाडा वा बेलायत पुग्छन् । एक साताभित्रै कलेजमा अध्ययनका लागि पुग्नुपर्ने बाध्यता भएको विद्यार्थीले आफ्नो गुजारा चलाउने काम पनि पाउँछन् । समस्या उसलाई के हुन्छ भने कलेज र...

  • सुदूरपश्चिममा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिममा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

      धनगढी, साउन २७ (ई-रैवार) सुदूरपश्चिममा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १०...

  • पत्रकार चौधरीमाथि आक्रमण, महासंघद्वारा दोषीलाई कार्वाहीको माग

    पत्रकार चौधरीमाथि आक्रमण, महासंघद्वारा दोषीलाई कार्वाहीको माग

      धनगढी, साउन २७ (ई-रैवार) टीकापुरका पत्रकार गणेश चौधरीलाई गएराति एक समूहले आक्रमण गरेको छ । जानकी गाउँपालिका–६ जगतपुरबाट वडा नम्बर–३ स्थित घर जानेक्रममा उनलाई आक्रमण गरिएको हो । साँझ करिव ८ बजेतिर घर आउदै थियौ एक्कासी आक्रमण भयो कान्तिपुर...

  • विप्लव नेकपा माओवादीकी नेतृ धामी फेरि पक्राउ

    विप्लव नेकपा माओवादीकी नेतृ धामी फेरि पक्राउ

    धनगढी, साउन २७ (ई-रैवार) विप्लव नेकपा माओवादी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की सेती महाकाली राज्य समिति इन्चार्ज पुर्णिमा धामीलाई प्रहरीले पुनः पक्राउ गरिएको छ । जिल्ला अदालत कैलालीले साधारण तारेखमा रिहा गरेकी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट...

  • मोवाइल पड्किँदा तीन जनाको मृत्यु

    मोवाइल पड्किँदा तीन जनाको मृत्यु

    एजेन्सी, साउन २७ (ई-रैवार) भारतको तमिल्नाडुमा चार्जमा राखेको मोवाइल पड्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा र दुई छोरा रहेका छन् । चार्जमा राखेर २९ वर्षीया मथुलक्ष्मी मोवाइल फोनमा कुरा गरिरहेकी थिइन् । कल काटेपछि मोवाइल ब्लास्ट...

  • माछा मार्ने क्रममा एक जनाको मृत्यु

    माछा मार्ने क्रममा एक जनाको मृत्यु

      धनगढी, साउन २७ (ई-रैवार)  कैलालीको भजनीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ७ का ३६ वर्षीय अशोक पासीको माछा मार्ने क्रममा मृत्यु भएको हो । सोमबार माछा मार्ने भन्दै घरबाट निस्कीएका उनी आज...

  •  कोरोना परीक्षण गर्ने पिसीआर मेसिनको मुख्यमन्त्रीद्वारा उद्घाटन

     कोरोना परीक्षण गर्ने पिसीआर मेसिनको मुख्यमन्त्रीद्वारा उद्घाटन

      धनगढी, साउन २७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना परीक्षण गर्ने पिसीआर मेसिनको उद्घाटन गरेका छन् । प्रदेश सरकारले धनगढी स्थित जनस्वास्थ्य कार्यालयमा स्थापित प्रयोगशालाको आज विहान मुख्यमन्त्री भट्टले उद्घाटन गरेका हुन् । सेती प्रादेशिक अस्पतालको मातहतमा रहने...