गृहमन्त्री थापासहितको टोली बाजुरामा
बाजुरा, भदौ २ (ई-रैवार) गृहमन्त्री रामबहादुर थापा सहितको टोली बाजुरा पुगेको छ । साउन २५ गते राति अविरल वर्षासंगै बुढीगंगा नदिमा आएको बाढीका कारण प्रभावित भएका परिवारलाई राहत तथा उद्घार गर्न गृहमन्त्री सहितको टोली बाजुरा पुगेको हो । टोलीले...



