August 24, 2026, Monday
२०८३ भाद्र ८

गृह पृष्‍ठ

व्यक्तिको घरमा विप्लवको झण्डा

व्यक्तिको घरमा विप्लवको झण्डा

डोटी साउन ११(ई–रैवार): कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ बजार क्षेत्रमा रहेको एक व्यापारीको घर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको थारुवान् स्वायत्त प्रदेशले कब्जामा लिएको छ। थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घर लगायत सम्पत्ति कब्जामा लिएको जनाएको छ। अवैधानिक ढंगबाट मिटर ब्याज, ढुकुटी जस्ता वित्तीय कारोवार गर्न…

‘बोनस लाईफ’मा सफल उद्यमी

‘बोनस लाईफ’मा सफल उद्यमी

डोटी साउन ७(ई–रैवार): १५ वर्षको उमेरमा शिखर नगरपालिका–१० बनलेगका धर्मसिँह धामी(४७)को कटकटी छाती दुख्न थाल्यो । त्यतिबेला भारतमा मजदुरी गर्दैथिए । त्यसपछि सरकारी अस्पतालमा चेँकजाँच गर्दा मुटुमा जटिल समस्या देखियो । ‘कलिलो उमेरमै मुटुमा समस्या देखिएपछि धेरै दिन बाँच्दैन भन्ने लागेर आयो,’ उनी सम्झन्छन,‘जीवनदेखी साह्रै विरक्त लाग्नथाल्यो । के गर्ने, के नगर्ने केही सोच्न सकिन्…

  • कृषि कलेजद्वारा विद्यार्थी संगठन खारेज

    कृषि कलेजद्वारा विद्यार्थी संगठन खारेज

    बैतडी साउन ७(ई–रैवार): बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ संगठन र स्ववीयु खारेज गरेको छ। कलेजले साउन ३ गते सूचना जारी गर्दै विद्यार्थी संघ संगठन र स्ववीयु खारेज गरिएको जनाएको छ। कलेज प्रमुख परमानन्द जोशीले सूचनामा जारी...

  • वडा कार्यालयमा आगजनी

    डोटी साउन ७(ई–रैवार): जोरायल गाउँपालिका–४को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार राती वडाध्यक्ष र वडा सचिवको कार्यकक्षमा आगजनी भएको प्रहरीले जनाएको छ । कार्यालयको छत फोरेर भित्र पसी आगजनी गरिएको स्थानीयले बताएका छन् । आगजनीबाट कार्यालयभित्र रहेका...

  • विवादित विधेयक फिर्ता नलिए संसद चल्न दिन्नौः देउवा

    विवादित विधेयक फिर्ता नलिए संसद चल्न दिन्नौः देउवा

    काठमाण्डौ, साउन ६(ई–रैवार): प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको विवादित विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन्। सोमबार कांग्रेसको संस्थापक नेता विपी कोइरालाको ३७ औं पुण्यतिथिमा सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले...

  • बीपी स्मृति दिवस अवसरमा वृक्षारोपण र फलफुल वितरण

    बीपी स्मृति दिवस अवसरमा वृक्षारोपण र फलफुल वितरण

    ई–रैवार समाचार, डोटी साउन ६ ३७ औं बीपी स्मृति दिवस वृक्षारोपण र फलफुल वितरण गरी मनाईएको छ । नेपाली कांगे्रस डोटीको आयोजनमा जिल्ला अस्पताल डोटीमा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरी तथा बीपी चिन्तन प्रतिष्ठान डोटीको आयोजनमा सिलगढीको छाउनिमा वृक्षारोपण...

  • गजल

    सम्बन्ध जोड्ने भन्दा तोड्ने को कमी छैन यहाँ मुख मा राम राम बोकी छाती मा छुरा घोप्ने को कमी छैन यहाँ अरुले तपाईं भनेस नभनोस आफुलाई मपाइ मान्ने को कमी छैन यहाँ अगाडि हुँदा चिल्ला चाप्ला कुरा गरी पछी हुँदा...