कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १ सय २० पुग्यो
- Eraibar
- २०७७ भाद्र ३, बुधबार १६:५३
- 31 Shares

काठमाडौं, भदौ ३ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक–एक छन् । त्यसैगरी मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक–एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
- रवि-बालेन भेट चार घण्टा : अध्यादेशदेखि आईजीपीसम्म छलफल
- दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरालाई ६ विकेटले हरायो
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्