सुदूरपश्चिमका थप ९२ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, भदौ ५ (ई-रैवार) कैलालीका ३४ भदौ ५ (ई-रैवार) सहित शुक्रवार सुदूरपश्चिममा थप ९२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालमा पछिल्लो...






