August 24, 2026, Monday
२०८३ भाद्र ८

गृह पृष्‍ठ

फेरि अनसन बस्दै गंगामाया अधिकारी

फेरि अनसन बस्दै गंगामाया अधिकारी

काठमाण्डौं भदौ २१(ई-रैवार): छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही गर्न पटक पटक अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले आफु न्यायको लागि पुनः अनसन बस्ने बताएकी छिन्। उनले आफुलाई राज्यले आठ वर्षदेखि कैदीबन्दीजस्तै बनाएर राखेको आरोप लगाइन्। ‘आफु न्यायको लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा प्रतिवन्ध लगाउने काम भएको छ र पटक पटक पत्रकार भेट्न…

सञ्चारकर्मी निष्काशनको विरोधमा ऐक्यबद्धता बढ्दै

सञ्चारकर्मी निष्काशनको विरोधमा ऐक्यबद्धता बढ्दै

गणेश कठायत डोटी भदौ १६(ई-रैवार): रेडियो नेपालमा कार्यरत तीनजना सञ्चाकर्मी निष्काशनविरुद्ध नेपाल पत्रकार महासंघ डोटी साता दुईसातादेखी आन्दोलनरत छ । महासंघले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको गेटमा निरन्तर धर्ना दिईरहेको छ । त्यसैगरी अन्य विभिन्नखाले दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । महासंघको सो आन्दोलनलाई अन्य विभिन्न संघसंस्था, जनप्रतिनिधी, नागरिक समाज, सामाजिक अभियान्ता एबं…

  • आँखा, कान र मुख कालोपट्टी बाँधेर धर्ना

    आँखा, कान र मुख कालोपट्टी बाँधेर धर्ना

    लवदेव भट्ट डोटी भदौ १३(ई–रैवार) विना कारण रेडियो नेपालबाट सञ्चारर्मी निष्काशन गरिएको विरोधमा काटोपट्टीले आँखा, कान र मुख बाँधेर धर्ना दिईएको छ । नेपाल पत्रकार महासंघ डोेटी शाखाले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको गेटमा शुक्रबार यसरी धर्ना दिएको हो...

  • अख्तियारले घुस सहित तीन कर्मचारी समात्यो

    अख्तियारले घुस सहित तीन कर्मचारी समात्यो

    महेश ओझा, धनगढी भदौ १२(ई-रैवार): अख्तियारको टोलीले एक लाख ६६ हजार एक सय घुस सहित यातायात कार्यालय व्यवस्था कैलालीका तीन जना कर्मचारी पक्राउ गरेको छ । कार्यालयका निमित्त प्रमुख सहित तीन जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो। गाडी बिक्री...

  • सञ्चारमन्त्रीलाई ‘बिग्रेको रेडियो’ उपहार

    सञ्चारमन्त्रीलाई ‘बिग्रेको रेडियो’ उपहार

    डोटी भदौ ११(ई-रैवार): नेपाल पत्रकार महासंघ डोटी शाखाले सञ्चार तथा सूचना प्रबिधि मन्त्री र रेडियो नेपालका कार्यकारी निर्देशकलाई ‘बिग्रेको रेडियो’ उपहार पठाएको छ । बुधबार रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल मार्फत बिग्रेको रेडियो पठाईएको हो । रेडियो नेपाललाई राजनीतिक...

  • डा. गोविन्द केसी सुदूर पहाडमा

    डा. गोविन्द केसी सुदूर पहाडमा

    डोटी भदौ ११(ई-रैवार): चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका डा. गोविन्द केसी यतिबेला सुदूरपश्चिम पहाडको भ्रमणमा छन् । मंगलबार साँझ डोटी पुगेका डा. केसीले बुधबार डोटी जिल्ला अस्पतालको अवलोकन गरे । एक्लै सुदूरपश्चिम पहाड आएका उनी डोटी र डडेल्धुरामा केहीदिन...

  • भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक

    भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक

    काठमाडौं, भदौ ९(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक चलाएका छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीले विदेश भएका बेला सोमबार पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषदको बैठक...

  • रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

    रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

    चितवन भदौ ९(ई-रैवार): शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका टिभि कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आत्महत्या दुरुत्साहन मुद्दामा सोमबार भएको थुनछेक बहसपछि एक नम्बर...

  • सञ्चारकर्मी निष्काशनको चौतर्फी बिरोध

    सञ्चारकर्मी निष्काशनको चौतर्फी बिरोध

    डोटी भदौ ९ (ई-रैवार) सरकारी प्रशारण संस्था रेडियो नेपाल दिपायलमा कार्यरत तीनजना सञ्चारकर्मीलाई जागिरबाट निकालिएपछि चौतर्फी विरोध चुलिएको छ । रेडियो नेपालले सुदूरपश्चिम प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत समाचारवाचक प्रकाश बम, उद्घोषकहरु सुनिता रावल र चक्र कुँवरलाई यसै भदौबाट लागु...