मोटरसाईकल एक आपसमा ठोक्किँदा एकको मृत्यु
- Eraibar
- २०७७ भाद्र ६, शनिबार १०:४२
- 11 Shares

महेन्द्रनगर, भदौ ६ (ई-रैवार)
कंचनपुरमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । महाकाली नगरपालिका–६ मा मोटरसाईकल एक आपसमा ठोक्किँदा महाकाली नगरपालिका–१ बस्ने १९ बर्षिय सागर बमको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमरबहादुर थापाका अनुसार युके ०६ ए एफ ८४२६ को भारतिय नम्वर प्लेटको मोटरसाईकल र युके ०६ ए ०६ ए ५८१२ नंम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा महाकाली नगरपालिका–१० बस्ने वर्ष २० का कुमार र माहाकाली नगरपालिका–१ का १९ वर्षको सागर बम शक्त घाईते भएका थिए ।
उपचारकै क्रममा सागर बमको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।
- रवि-बालेन भेट चार घण्टा : अध्यादेशदेखि आईजीपीसम्म छलफल
- दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरालाई ६ विकेटले हरायो
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्