August 24, 2026, Monday
२०८३ भाद्र ८

गृह पृष्‍ठ

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र

डोटी जेठ २१(ई-रैवार) कोरोना महामारीमा सेवा गर्दै आएको स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय डोटीमा ज्ञापन पत्र बुझाईएको छ । नेपाल स्वास्थ्यकर्मी युनियन सुदूपश्चिम प्रदेशका संयोजक उत्तमराज उपाध्यायको नेतृत्वमा गएको टोलीले बुधवार ज्ञापनपत्र बुझाएको हो । आइतबार शिखर नगरपालिका-७ लाटामाण्डौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्यचौकी जादै गरेका रमेश कुवँरमाथि कुटपिट…

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुग्यो :मन्त्री सुवेदी

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुग्यो :मन्त्री सुवेदी

धनगढी जेठ १५(ई-रैवार) सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुगेको जानकारी दिएका छन् । उनले थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिदै संख्या बढेको जनाएका हुन । प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै मन्त्री सुवेदीले बुधवार थप…

  • नेपालकी एक नर्स: जसले औषधि नखाएरै चारदिनमै कोरोना जितिन

    नेपालकी एक नर्स: जसले औषधि नखाएरै चारदिनमै कोरोना जितिन

    काठमाण्डौं जेठ १२ (ई-रैवार) वैशाख ३० गते दिउँसो २ बजेतिर कपिलवस्तुकी एक नर्शको मोबाइलमा फोन आयो, ‘तपाईंको कोरोना रिपोर्ट पोजेटिभ आएको छ, आइसोलेसनमा जानुपर्‍यो।’ सुरुमा उनलाई पत्यार लागेन, कोरोनाको उनमा कुनै लक्षण देखिएको थिएन। कोरोनाका संक्रमित धेरै देखिएका कपिलवस्तु, बाँके,...

  • आरडिटी ‘पोजेटिभ’ देखिएका सहित डोटीका तिनजनाको ‘पीसीआर’ नतिजा ‘नेगेटिभ’

    आरडिटी ‘पोजेटिभ’ देखिएका सहित डोटीका तिनजनाको ‘पीसीआर’ नतिजा ‘नेगेटिभ’

    डोटी जेठ ११(ई-रैवार) डोटीमा र्यापिड डाईग्नोष्टिक टेस्ट(आरडिटी) परिक्षणमा नतिजा 'पोजेटिभ' आएकासहित* तिनजनाको पीसीआर नतिजा 'नेगेटिभ' आएको छ । केहि दिन अघि गरिएको आरडिटी परिक्षणमा सिलगढीमा मजदुरी गर्ने जोरायलकी युवतीको नतिजा पोजेटिभ आएको थियो । उनि सहित उनिसंगै काम गर्ने थप...

  • कोरोनाका मृतकको दाहसंस्कार कसरी हुन्छ ? कैलालीमा सेनाले देखायो ‘डेमो’

    कोरोनाका मृतकको दाहसंस्कार कसरी हुन्छ ? कैलालीमा सेनाले देखायो ‘डेमो’

    धनगढी जेठ ११(ई-रैवार) नेपालमा कोरोनाभाईरसको प्रकोप दिनप्रतिदिन झाङ्गिदै गएको छ । आईतवार दिउसो नेपालमा संक्रमितको संख्या छ सय नाघिसक्यो । सुदूरपश्चिममा पनि पछिल्ला तिनदिनयता दिनहु संक्रमित भेटिदैछन । यस्तोमा संक्रमितको मृत्यु भएमा दाहसंस्कार कसरी गर्ने ? यो बिषयमा आमचासो र...

  • थप ३० जनामा कोरोना पुष्टी, कुल संख्या ४८७ पुग्यो

    थप ३० जनामा कोरोना पुष्टी, कुल संख्या ४८७ पुग्यो

    धनगढी जेठ ९(ई-रैवार) शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३० जनामा कोरोनाभाईरस संक्रमणको पुष्टी गरेको छ । मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार थप ३० जनामा संक्रमणको पुष्टी गरिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या चारसय...

  • भारतमा सामाजिक अभियान सक्रिय डोटीका एक युवाको निधन

    भारतमा सामाजिक अभियान सक्रिय डोटीका एक युवाको निधन

    डोटी जेठ ३ (ई-रैवार) भारतमा रोजगारीसंगै सामाजिक अभियानमा सक्रिय डोटीका एक युवाको अचानक मृत्यु भएको छ ।  सायल गाउपलिका-५ पटाकानीका ३२ वर्षिय गणेश बोगटीको शनिबार भारतको तामिलनाडुमा मृत्यु भएको हो । उनि सुदूरपश्चिमेली नेपाली समाज-भारत तामिलनाडु राज्य समिति सचिवको रूपमा...

  • त्रिपालका भरमा सुदूरपश्चिममा सीमा सुरक्षा

    त्रिपालका भरमा सुदूरपश्चिममा सीमा सुरक्षा

    धनगढी जेठ २(ई-रैवार) सुदूरपश्चिमका पाँच जिल्लाका नेपाल-भारत सीमाक्षेत्रमा पहरा दिईरहेको सशस्त्र प्रहरीको हबिगतसंग सरकार  निरपेक्ष छ ।  हावाहुरी र बर्षासँग लड्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले हरमौसम चुनौतिको सामना गरिरहन्छन । कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका सीमा नाकामा एक हजार चारसय...