आइसोलेसनमै एक महिलाको मृत्यु
- Eraibar
- २०७७ भाद्र ९, मंगलवार १०:०२
- 22 Shares

धनगढी, भदौ ९ (ई-रैवार)
आईसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ११ को आईसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानबहादुर रोकायाका अनुसार उनी मृगौला रोगबाटग्रस्त थिईन् । श्रीमान र छोरासहित घोडाघोडीमा आफन्तको घर आएकी थिईन्,’ उनले भने, ‘श्रीमान र छोरामा कोरोना देखिएपछि उनलाई पनि वडा नम्वर ११ को आईसोलेसनमा राखिएको थियो । सोमवार साँझ उनको मृत्यु भएको छ।’
घोडाघोडी नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीका अनुसार मृतकको स्थायी घर बझाङ हो भने केही दिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेकी हुन् ।‘ मृतकको स्वाब संकलन हुने सूचना अधिकारी रेग्मीले बताए ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्