October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

कोरोना संक्रमण परीक्षणको रिपोर्ट अब १२ मिनेटमै

कोरोना संक्रमण परीक्षणको रिपोर्ट अब १२ मिनेटमै

  एजेन्सी, भदौ ११ (ई-रैवार) विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण कायमै रहंदा सबैको ध्यान यसको परीक्षण र उपचारमै अडिएको छ । यो महामारीबाट निजात पाउन सरल र सहज रुपमा परीक्षण एवं औषधोपचारको ब्यवस्था भैदियोस भन्ने सबैले चाहेका हुन । खासगरी कोरोना संक्रमणको परीक्षण प्रणाली छिटो छरितो र सस्तो होस भन्ने सबैका चाहना छ ।…

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो, संक्रमित संख्या ३३ लाख १० हजार २ सय ३५ पुग्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो, संक्रमित संख्या ३३ लाख १० हजार २ सय ३५ पुग्यो

  काठमाडौं, भदौ ११ (ई-रैवार)  भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार ४ सय ७२ पुगेको हो । भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको संक्रमणबाट १ हजार २३ जनाको मृत्यु भएको छ । त्यस्तै…

  • जंगली जनावरले धानबाली नष्ट गर्न थालेपछि किसान चिन्तीत

    जंगली जनावरले धानबाली नष्ट गर्न थालेपछि किसान चिन्तीत

      एकेन्द्र चन्द डोटी, भदौ ११ (ई-रैवार) जंगली जनावरले धानबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन । डोटीको पुर्बिचौकी गाउपालिका वडा न ७ टिमुरदहमा स्थानियले रोपेका धानबालीमा जंगली जनावर बँदेल र बादरले धानबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका...

  • कोरोना संक्रमणबाट पोखरामा ३२ बर्षीया महिलाको मृत्यु

    कोरोना संक्रमणबाट पोखरामा ३२ बर्षीया महिलाको मृत्यु

      पोखरा, भदौ ११ (ई-रैवार)  पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। पोखरा ११ कि ३२ बर्षीया महिलाको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिएका छन् ।...

  • नेपालमा कोरोना लागेर निको हुने दर सार्कमै सबैभन्दा कम

    नेपालमा कोरोना लागेर निको हुने दर सार्कमै सबैभन्दा कम

      अतुल मिश्र काठमाडौ, भदौ ११ (ई-रैवार) सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५६.६६ प्रतिशत छ । विज्ञहरूले यसलाई नराम्रो संकेतका रूपमा विश्लेषण गरेका छन् । निको...

  • नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    नारायणगढ–मुग्लिन सडक अवरुद्ध

      काठमाडौं, भदौ ११ (ई-रैवार) सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज (बिहीवार) बिहान ७ बजेतिर सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको...

  • कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

    कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

      कञ्चनपुर, भदौ ११ (ई-रैवार)  कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका ११ अमर बस्तिमा बुधबार बेलुकी साढे आठ बजेतिर चट्याङ लागी एक जनाको मृत्यु भएको हो । पुनर्वास नगरपालिका ११ अमर बस्तिमा बुधबार बेलुकी साढे...