टी–ट्वान्टी क्रिकेटको वरीयतामा नेपाल १५औं स्थानमा
- Eraibar
- २०७७ भाद्र ११, बिहीबार ११:५९
- 10 Shares

काठमाडौं, भदौ ११ (ई-रैवार)
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहन सफल भएको हो ।
नयाँ वरियतामा नेपाल १५औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५औं स्थानमै रहेको थियो । एसोसियट राष्ट्रमा नेपाल भन्दाअघि स्कटल्याण्ड र युएई रहेका छन ।
स्कटल्याण्ड १४ र युएई १३औं स्थानमा रहेका छन् । भने नेपाल एकदिवसीय वरीयतामा १६औं स्थानमा रहेको छ ।
टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । त्यस्तै इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।
एजेन्सी
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्