कोरोना संक्रमणबाट पोखरामा ३२ बर्षीया महिलाको मृत्यु
- Eraibar
- २०७७ भाद्र ११, बिहीबार ०९:४९
- 6 Shares

पोखरा, भदौ ११ (ई-रैवार)
पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। पोखरा ११ कि ३२ बर्षीया महिलाको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिएका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ९ पुगेको छ ।

- रवि-बालेन भेट चार घण्टा : अध्यादेशदेखि आईजीपीसम्म छलफल
- दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरालाई ६ विकेटले हरायो
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्