October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

मुख्यमन्त्री निवासमा कार्यरत भान्सेकी श्रीमतीमा कोरोना संक्रमण

मुख्यमन्त्री निवासमा कार्यरत भान्सेकी श्रीमतीमा कोरोना संक्रमण

  धनगढी, भदौ १३ (ई-रैवार) मुख्यमन्त्री निवासमा खाना पकाउँदै आएका भान्सेकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निवासमा खाना पकाउँदै आएका भान्सेकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मुख्यमन्त्री निवासमा कार्यरत भान्सेकी २८ बर्षीया श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो। उनका श्रीमानमा भने…

कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, मृतकको संख्या २सय ७ पुग्यो

कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, मृतकको संख्या २सय ७ पुग्यो

  काठमाडौं, भदौ १३ (ई-रैवार)   नेपालमा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगैै मृतकको संख्या २ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमका अनुसार पाल्पा, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा, लिलतपुर र गोरखामा गरी १२ जनाको मृत्यु भएको हो ।…

  • नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

      काठमाडौं, भदौ १३ (ई-रैवार)   पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा  देशभरका प्रयोगशालामा १० हजार ४ सय ७१...

  • भारतबाट फर्किँदै गर्दा बेहोस भएका पुरुषको अस्पतालमा मृत्यु

    भारतबाट फर्किँदै गर्दा बेहोस भएका पुरुषको अस्पतालमा मृत्यु

      धनगढी, भदौ १३ (ई-रैवार)  भारतबाट फर्किएका एक पुरुषको धनगढीमा मृत्यु भएको छ । अछाम बान्नीगढी जयगढ ४ लिडि घर भएका ५२ वर्षीय पुरुष धनगढीको मोहन पुलमा बेहोस भएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीले ११ बजे मोहन पुलमा बेहोस...

  • सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

      धनगढी, भदौ १३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिमका ६४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ७ सय...

  • चिकित्सक संघद्वारा डा. केसीमाथि गैरमानवीय कार्य तत्काल रोक्न माग

    चिकित्सक संघद्वारा डा. केसीमाथि गैरमानवीय कार्य तत्काल रोक्न माग

      काठमाडौं, भदौ १३ (ई-रैवार)  नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक गोविन्द केसीमाथि प्रहरीबाट भइरहेको गैरमानवीय कार्य तत्काल रोक्न माग गरेको छ। चिकित्सक संघले डाक्टर केसीलाई आफू बसेको ठाउँबाट बाहिर जान, हिँडडुल गर्न सुक्षाकर्मीले रोकेको घटनाबारे ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो कार्य...

  • त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा दशैँ पछाडि हुने

    त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा दशैँ पछाडि हुने

      काठमाडौं, भदौ १३ (ई-रैवार) त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ १३ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ सय ८५ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार पछिल्लो २४...

  • समुदायस्तरबाटै कोरोना परीक्षणको तयारी : नगर प्रमुख वड

    समुदायस्तरबाटै कोरोना परीक्षणको तयारी : नगर प्रमुख वड

      धनगढी, भदौ १३ (ई-रैवार) धनगढी उप–महानगरपालिकाले भोली देखि मापदण्ड बनाएर समुदायस्तरबाटै कोरोना परीक्षण गर्ने नगर प्रमुख नृपबहादुर वडले बताएका छन । पछिल्लो समय धनगढी उपमहानगरपालिकाको समुदायमा कोराना देखिन थालेपछि समुदायस्तरबाटै कोरोना परिक्षण गर्ने तयारी थालेको नगर प्रमुख वडले बताएका...