कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, मृतकको संख्या २सय ७ पुग्यो
- Eraibar
- २०७७ भाद्र १३, शनिबार १७:०५
- 7 Shares

काठमाडौं, भदौ १३ (ई-रैवार)
नेपालमा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगैै मृतकको संख्या २ सय ७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमका अनुसार पाल्पा, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा, लिलतपुर र गोरखामा गरी १२ जनाको मृत्यु भएको हो ।
प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका २–२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ । यस सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।
- रवि-बालेन भेट चार घण्टा : अध्यादेशदेखि आईजीपीसम्म छलफल
- दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरालाई ६ विकेटले हरायो
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५



प्रतिकृया दिनुहोस्