अमेरिकाले भन्यो– ५० वटै राज्यहरुमा १ नोभेम्बरसम्म खोप वितरणको तयारी गर्नू
एजेन्सी, भदौ १८ (ई-रैवार) संयुक्त राज्य अमेरिकामा नोभेम्बरमा हुने निर्वाचनको सरगर्मी बढेको छ । अर्कातिर कोरोना भाइरसको संक्रमणविरुद्धको खोपको तयारी द्रुत गतिमा भइरहेको छ । हाल नोभम्बरमा राष्ट्रपतिका लागि हुने मतदानभन्दा केही दिनअघि खोप वितरण गर्ने योजनाले नयाँ चिन्ता...




