October 29, 2026, Thursday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

पहिलो खेलमैं रसियाको सहज जित

पहिलो खेलमैं रसियाको सहज जित

  एजेन्सी, भदौ १९ (ई-रैवार) यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा रसियाले सहज जित निकालेको छ । लेभ एसिन स्टेडियममा बिहीबार राति भएको खेलमा रसियाले सर्बियासँग ३–१ गोलको जित निकालेको हो । समूह जी अन्तर्गतको खेलमा रसियालाई जित दिलाउन अर्टिम ज्युबाले दुई गोल र भेसिया कार्भेइबले एक गोल गरे । उता सर्बियाका लागि आलेक्सेन्डर…

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ५९ हजार नाघ्यो

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ५९ हजार नाघ्यो

  काठमाडौं, भदौ १९ (ई-रैवार) कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ५९ हजार नाघेको छ । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ५९ हजार नाघेको हो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमणले विश्वमा ८ लाख ५९ हजार १ सय ३० संक्रमितको मृत्यु…

  • रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन कांग्रेसको अपिल

    रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन कांग्रेसको अपिल

      काठमाडौं, भदौ १९ (ई-रैवार) नेपाली कांग्रेसले रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन अपिल गरेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सतर्कता अपनाइ रथ यात्रा गर्नु दिनुपर्ने कांग्रेसले अपिल गरेको छ हो । नेपाली...

  • चक्रपथ क्षेत्रभित्र आज दिनभर कर्फ्यू लाग्ने

    चक्रपथ क्षेत्रभित्र आज दिनभर कर्फ्यू लाग्ने

      काठमाडौं, भदौ १९ (ई-रैवार)  जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा हिजो दिनभर तनाव भएपछि प्रशासनले आज विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो...

  • धरहरा छेउमा पर्खाल भत्किँदा च्यापिएर एक जना गम्भीर घाइते

    धरहरा छेउमा पर्खाल भत्किँदा च्यापिएर एक जना गम्भीर घाइते

      काठमाडौं, भदौ १८ (ई-रैवार)  निर्माणाधीन धरहरा छेउमा पर्खाल भत्किँदा च्यापिएर एक जना गम्भीर घाइते भएका छन् । सुन्धारामा निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किँदा च्यापिएर एक जना गम्भीर घाइते भएका हुन् । महानगरीय प्रहरी परिसरले घाइते हुनेमा...

  • नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

      काठमाडौं, भदौ १८ (ई-रैवार) नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुष गरी थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु...

  • नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना सक्रमण पुष्टि

    नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना सक्रमण पुष्टि

    काठमाडौं, भदौ १८ (ई-रैवार) नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सक्रमणबाट १ हजार २ सय २८ जनामा पुष्टि...