October 29, 2026, Thursday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

भारतमा एकैदिन ८७ हजार १ सय १५ जना कोरोना संक्रमित थपिए

भारतमा एकैदिन ८७ हजार १ सय १५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, भदौ २० (ई-रैवार) भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख नाघेको छ । पछिल्लो २४ घण्टामै ८७ हजार १ सय १५ जना संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४० लाख २० हजार नाघेको हो । भारतमा कोरोना संक्रमितबाट ६९ हजार ६ सय ३५ जनाको ज्यान गइसकेको छ भने ३१ लाख ४ हजार भन्दा धेरै…

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख नाघ्यो, मृतकको संख्या ८ लाख ६५ हजार १ सय ५४ पुग्यो

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख नाघ्यो, मृतकको संख्या ८ लाख ६५ हजार १ सय ५४ पुग्यो

काठमाडौं, भदौ २० (ई-रैवार) कोरोना संक्रमण बढ्दै जाँदा विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख ७१ हजार १ सय १२ पुगेको हो । कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ६५ हजार नाघेको छ । विश्वका २ सय…

  • कोरोना अस्पतालमा थप ३ जना संक्रमितको मृत्यु

    कोरोना अस्पतालमा थप ३ जना संक्रमितको मृत्यु

      धनगढी, भदौ २० (ई-रैवार) कोरोना अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल सञ्चालितको कोरोना विशेष अस्थायी अस्पतालमा २ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ गरि ३ जना कोरोना संक्रमितको मृत्यु...

  • सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त

    सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त

      धनगढी, भदौ २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन । स्वास्थ्य...

  • कैलालीमा आज देखि निषेधाज्ञा खुकुलो, के के छन् सुरक्षा मापदण्ड ?

    कैलालीमा आज देखि निषेधाज्ञा खुकुलो, के के छन् सुरक्षा मापदण्ड ?

      धनगढी, भदौ २० (ई-रैवार) कोरोना महामारीको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञा आज देखि खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार १२ बजे रातिबाट ३१ भाद्र मसान्त सम्म निषेधाज्ञा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्न लागेको...

  • आजको राशिफल : तपाईंको राशिफल कस्तो छ ?

    आजको राशिफल : तपाईंको राशिफल कस्तो छ ?

    मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्। परिस्थितिले अनावश्यक काम वा वस्तुहरूमा...

  • जिल्लामै पहिलो पटक आइसोलेसन वार्ड निर्माण हुदै

    जिल्लामै पहिलो पटक आइसोलेसन वार्ड निर्माण हुदै

      डडेल्धुरा, भदौ १९ (ई-रैवार) डडेल्धुराको भागेश्वर गाउँपालिकाले आफ्नै लगानीमा आइसोलेसन वार्ड निर्माण गरिरहेको छ । जिल्लामै पहिलो पटक भागेश्वर गाउँपालिकाले २० वार्डको आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो। भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले २० लाखको लागतमा निर्माण हुन लागेको...

  • कोरोना संक्रमित बिरामीको लागि धनगढीमा प्लाज्मा संकलन कार्यको सुरुवात

    कोरोना संक्रमित बिरामीको लागि धनगढीमा प्लाज्मा संकलन कार्यको सुरुवात

      धनगढी, भदौ १९ (ई-रैवार) कोरोना संक्रमित (कोभिड–१९) बाट संक्रमित बिरामीको लागि प्लाज्मा संकलन कार्यको सुरुवात भएको छ । धनगढी स्थित रक्त संचार केन्द्रले सामाजिक बिकास मन्त्रालयको समन्वयमा कोभिड–१९ बाट संक्रमित बिरामीको लागि प्लाज्मा संकलन कार्यको आजबाट शुभारम्भ गरेको हो...