October 29, 2026, Thursday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

प्रेस युनियनका केन्द्रिय पार्षद् जोशीद्वारा अक्षयकोषमा सहयोग

प्रेस युनियनका केन्द्रिय पार्षद् जोशीद्वारा अक्षयकोषमा सहयोग

  डोटी, भदौ २० (ई-रैवार) नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद् गणेश जोशीले आफ्नो जन्मदिनको अवसरमा स्व. पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतीमा स्थापना गरेको अक्षय कोषमाआर्थिक सहयोग गरेका छन् । जोशीले प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार खड्काको स्मृतीमा स्थापना गरेको अक्षय कोषमा १३ हजार ३ सय ३३ रुपैंया जम्मा गर्ने गरेका हुन् ।…

नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुग्यो

नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुग्यो

  काठमाडौं, भदौ २० (ई-रैवार)  नेपालमा  कोरोना संक्रमणबाट थप १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४ सय ७५ नमुना परीक्षण गर्दा ३ सय ४९ महिला र ६ सय ९२ पुरुषगरी १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिवार…

  • प्रेस युनियनका सुदूरपश्चिम संयोजक ऐरीद्वारा अक्षयकोषमा सहयोग

    प्रेस युनियनका सुदूरपश्चिम संयोजक ऐरीद्वारा अक्षयकोषमा सहयोग

    डोटी, भदौ २० (ई-रैवार) नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम संयोजक लाल बहादुर ऐरीले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोषमा आर्थिक सहयोग  गरेका छन् । ऐरिले प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको...

  • डोटीको प्रयोगशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

    डोटीको प्रयोगशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

      डोटी, भदौ २० (ई-रैवार) जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६ जनाको कोरोना परीक्षण भएकोमा डोटीका २ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल डोटीको प्रयोगशालाका...

  • बैतडीमा गिद्ध लोप हुँदै, जाजरकोटमा गिद्ध सँगै गुँडको गणना

    बैतडीमा गिद्ध लोप हुँदै, जाजरकोटमा गिद्ध सँगै गुँडको गणना

    धनगढी, भदौ २० (ई-रैवार) प्रकृतिका कुचिकार गिद्धहरू पछिल्लो समयमा लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थान समस्या, विषादी प्रयोग र आहारा अभावमा पछिल्लो समय गिद्धको संख्या ह्वात्तै घटेको हो । विभिन्‍न जिल्लामा गिद्ध संरक्षणका लागि अभियान थालिएपनि बैतडीमा अहिलेसम्म...

  • उनी

    उनी

    विपुल पोख्रेल क्याम्पस जीवनबाट टाढिएको २० वर्ष पुगेछ । आज अचानक मेरी उनी फेसबुकमार्फत भेटिन्छिन् । उनलाई भेट्दा म खुसीले पागल झैँ हुनपुग्छु र पहिलेका हरेक पल एकएक गर्दै आँखाअगाडि घुम्न थाल्छन् । त्यो बेलाको क्याम्पसजीवन सम्झिनका लागि एल्बममा राखिएका...

  • स्वास्थ्यकर्मीहरु आन्दोलित, दैनिक एक घण्टा ओपिडी सेवा बन्द

    स्वास्थ्यकर्मीहरु आन्दोलित, दैनिक एक घण्टा ओपिडी सेवा बन्द

      धनगढी, भदौ २० (ई-रैवार) मालाखेती अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालाखेती अस्पतालका स्वास्थ्यकर्मी बिभिन्न ५ बुदे मागहरु राख्दै आन्दोलनमा उत्रिएका हुन । स्थानिय तहमा जनप्रतिनिधि आएपछि गोदावरी नगरपालिका मातहत गएको...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १६ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १६ जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ २० (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डडेल्धुरा अस्पतालको प्रयोगशालामा  १ सय १० जनाको स्वाबको नमूना परीक्षण गर्दा सबै जना बझाङ जिल्लाका रहेका हुन । प्रयोगशाला...

  • ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु

    ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु

      धनगढी, भदौ २० (ई-रैवार) ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको हो । डडेल्धुरा अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र...