नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
- Eraibar
- २०७७ भाद्र २०, शनिबार १७:०५
- 11 Shares

काठमाडौं, भदौ २० (ई-रैवार)
नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा ३ जना महिलासहित ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मोरङकी ४३ वर्षकी महिला, नवलपरासीकी ३७ वर्षीया महिला र ५२ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको हो ।
पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षका गरि ३ जना तथा रुपन्देहीका ४० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस सँगै नेपालमा कोरोना संक्रमणबाट २ सय ८० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- इजरायलमा सत्तारुढ र विपक्षी दुवै गठबन्धनले पाएनन् बहुमत, सरकार गठनमा सकस
- सुदूरपश्चिमका सरकारी अस्पतालमा करार कर्मचारीको गुनासो : काम समान, सुविधा असमान
- धनगढीका विभिन्न खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन हुने
- एनपीएलमा आज जनकपुर-काठमाडौं र विराटनगर-कर्णाली भिड्दै
- कैलालीमा लागुऔषधसहित एकैदिन आठ जना पक्राउ
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्