डोटीको प्रयोगशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ भाद्र २०, शनिबार १४:३९
- 9 Shares

डोटी, भदौ २० (ई-रैवार)
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६ जनाको कोरोना परीक्षण भएकोमा डोटीका २ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालाका इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार कोरोना संक्रमण पुष्टि भएका दुबै जना पुरुष डोटीको सायल गाउँपालिका वडा नम्वर ६ का हुन् ।
अहिले सम्म डोटीमा ९ सय ५५ जनामा कोरोना संक्रमण भएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्