May 2, 2026, Saturday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

करेण्ट लागेर एक मजदुरको मृत्यु

करेण्ट लागेर एक मजदुरको मृत्यु

  धनगढी, श्रावण ३  (ई-रैवार) गोदावरीको गेटमा निर्माणाधिक गेटा मेडिकल कलेजमा करेण्ट लागेर एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा मेडिकल कलेजमा कार्यरत मज्दुर रहेका प्रहरीले जनाएको हो । मृत्यु हुनेमा मेडिकल कलेजमा कार्यरत कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का १७ बर्षे रविन्द्र बम रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञानबहादुर विष्टले बताए । प्रहरी प्रहरी…

बलीउड अभिनेत्री ऐश्वर्यालाई अचानक अस्पताल भर्ना गरियो

बलीउड अभिनेत्री ऐश्वर्यालाई अचानक अस्पताल भर्ना गरियो

  नयाँदिल्ली, श्रावण ३  (ई-रैवार) कोरोनाभाइरसबाट संक्रमित बनेकी अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् । ऐश्वर्याका…

  • सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च

    सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च

      धनगढी, साउन २ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्ष २०७६–०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ ५५.६७ प्रतिशत र पुँजीगततर्फ ७१.०८ प्रतिशत गरि जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको...

  • अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग

    अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग

    काठमाडौं, साउन २ (ई-रैवार) सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन–प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरेर बन्द गरेको अनलाईन कक्षाहरु...

  • एकै दिन १७ हजार बिरुवा रोपियो

    एकै दिन १७ हजार बिरुवा रोपियो

    धनगढी, साउन २ (ई-रैवार) डिलाशैनी सामुदायीक बनमा १७ हजार बिरुवा रोपिएको छ । धनगढी उप–महानगरपालिका वडा नं ३ मा रहेको डिलाशैनी सामुदायीक बनमा शुक्रवार बृक्षारोपण गरिएको हो । डिभिजन बन कार्यालय धनगढी र डिलाशैनी सामुदायीक बनको आयोजना र धनगढी उप–महानगरपालीकाको समन्वयमा...

  • कारागारका दुई जनामा कोरोना संक्रमण

    कारागारका दुई जनामा कोरोना संक्रमण

    नेपालगञ्ज, साउन २ (ई-रैवार) बाँकेको नेपालगञ्ज कारागारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नेपालगन्ज कारागारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगन्ज कारागारमा रहेका एक जना थुनुवा र...

  • मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप

    मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप

    काठमाडौं, साउन २ (ई-रैवार) नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ मौद्रिक नीति केन्द्रित गरिएको बताएका छन । सरकारले चालू आर्थिक वर्षमा...