नेपालमा एकै दिन २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ आश्विन २, शुक्रबार १६:३९
- 9 Shares

काठमाडौं, आश्विन २ (ई-रैवार)
नेपालमा एकै दिन थप संख्या २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएका हुन ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या ६१ हजार ६ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ८ सय ७१ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।
संक्रमितमध्ये १ सय ७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् । आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ ।
- सरकारलाई गगनको चेतावनी : ‘व्यक्तिको इच्छा कानुन होइन, राज्यको शक्ति स्वेच्छाचारी ढंगले प्रयोग गर्न पाइँदैन’
- एनपीएल : पोखराले टस जितेर जनकपुरविरुद्ध फिल्डिङ रोज्यो
- सुदूरपश्चिममा लगानी गर्न देशभरका उद्यमीलाई मुख्यमन्त्री भट्टको आह्वान
- महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन
- कांग्रेसको देउवा समूहले दार्चुला र सल्यानमा चयन गर्यो जिल्ला सभापति
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
सुदूरपश्चिमको बजेट छानबिन समिति गठनमै विवाद, सत्तापक्ष-प्रतिपक्ष आमनेसामने
२०८३ कार्तिक १३, बिहीबार १३:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२० -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्