नेपालको नयाँ नक्शा पाठ्यक्रममा समावेश गरेपछि भारतमा चासो
- Eraibar
- २ आश्विन २०७७, शुक्रबार १४:०३
- 289 Shares

एजेन्सी, आश्विन २ (ई-रैवार)
नेपालको नयाँ नक्शा पाठ्यक्रममा समावेश गरिएपछि भारतभित्र चासो देखाइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको भुगोल समेत उल्लेख गरी तयार गरिएको उक्त पुस्तक पाठ्यक्रममा समावेश गरिएको विषयबारे टाइम्स अफ इन्डियाले खबर छापेको छ ।
पुस्तकको नाम नेपालको भुभाग र सीमासम्बन्धी स्वाध्या सामाग्री नामको पुस्तक उच्च माध्यमिक तहमा पठनपाठन गराइनेछ । उक्त पुस्तकमा नेपालको कुल क्षेत्रफल १,४७, ६४१.२८ वर्गकिलोमिटर रहेको उल्लेख छ । जसमध्ये ४६० वर्गकिलोमिटर कालापानी क्षेत्र हो ।
टाइम्स अफ इन्डियाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्शा राख्न निर्देशन दिएको विषय पनि उल्लेख गरेको छ । नयाँ सिक्का दशैंमा सार्वजनिक हुने भनिएको छ ।
- मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक (सूचीसहित)
- डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था
- मन्त्रिपरिषद्ले पनि कुलमानलाई सोध्यो स्पष्टीकरण : पदबाट किन नहटाउने ? यस्ता छन् चार आरोप
- राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत, कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
- सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक
-
डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था
२३ फाल्गुन २०८१, शुक्रबार १४:२१ -
भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा, अस्ट्रेलिया ४ विकेटले पराजित
२१ फाल्गुन २०८१, बुधबार ००:५० -
मन्त्रिपरिषद्ले पनि कुलमानलाई सोध्यो स्पष्टीकरण : पदबाट किन नहटाउने ? यस्ता छन् चार आरोप
२२ फाल्गुन २०८१, बिहीबार २०:१२ -
कानुनी अन्योलताका कारण वन संरक्षणमा चुनौती थपियो : प्रवक्ता श्रेष्ठ
२० फाल्गुन २०८१, मंगलवार १८:१४ -
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक
२२ फाल्गुन २०८१, बिहीबार १९:२७
प्रतिकृया दिनुहोस्