May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

तत्कालीन सभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही आफ्नै डेरामा मृत फेला

तत्कालीन सभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही आफ्नै डेरामा मृत फेला

काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरा प्रकरणमा जोडिएकी रोशनी शाही आफ्नै डेरामा मृत फेला परेकि छन् । महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने ५० बर्षिया रोशनी शाही आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । श्रीमान् घरबाहिर भएको बेला उनी डेरा गरी बस्ने भक्तपुरको सूर्यविनायक- २ वृहस्पतिमार्गको घरमा मृत फेला परेकी हुन् । डेरामै रहेका श्रीमान्…

यस वर्ष विपद्मा साढे ४ लाख घरधुरीका २० लाख नागरिक प्रभावित हुने अनुमान

यस वर्ष विपद्मा साढे ४ लाख घरधुरीका २० लाख नागरिक प्रभावित हुने अनुमान

काठमाडौँ । यसवर्षको मनसुन भित्रिने अवस्थामा पुगेको छ । प्रि-मनसुन सुरु भएसँगै यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना,…

  • प्रहरीको असई हुँ भन्दै ठगी गर्ने युवक पक्राउ

    प्रहरीको असई हुँ भन्दै ठगी गर्ने युवक पक्राउ

    धनगढी । प्रहरीको असई हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छनु । ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापालाई शनिबार प्रहरीले पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी...

  • कैलाली भन्सार प्रमुख र नगर प्रहरीबीच झडप, प्रमुखमाथि कुटपिटपछि कामकाज ठप्प

    कैलाली भन्सार प्रमुख र नगर प्रहरीबीच झडप, प्रमुखमाथि कुटपिटपछि कामकाज ठप्प

    धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएको छ । गएराति भन्सार कार्यालयको परिसरमै प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कुटपिट भएको हो । धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीको टोलीले तिम्सिनामाथि कुटपिट गरेको आरोप लागेको छ...

  • कैलालीको फुलवारीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला

    कैलालीको फुलवारीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला

    धनगढी । कैलालीको फुलवारीमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला पारिएको छ । धनगढी उपमहानगरपालिका १४ एच गाउँ स्थित साईनोचोक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला पारिएको हो । स्थानियका अनुसार रोइरहेको अवस्थामा सडक छेउको नालामा सालनाल सहित शिशु...

  • बैतडीलाई केन्द्रबिन्दु बनाएर गयो ५.१ म्याग्निच्युडको भूकम्प

    बैतडीलाई केन्द्रबिन्दु बनाएर गयो ५.१ म्याग्निच्युडको भूकम्प

    धनगढी । बैतडीलाई केन्द्रबिन्दु बनाएर हिजो राति भूकम्प गएको छ । बैतडीको खलङ्गा आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा...

  • डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख ठाकुरलाई  दलियो कालोमोसो

    डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख ठाकुरलाई दलियो कालोमोसो

    धनगढी । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई कालोमोसो दलेको छ । नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपालले बिहीबार कार्यालय प्रमुख रामविचारी ठाकुरलाई कालोमोसो दलेको हो । भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै कारबाहीस्वरूप मोसो दलेको नेकपा बहुमत निकट युवा संगठनले...