May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै, नीतिमा गभर्नर निकै उदार बन्ने सम्भावना

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै, नीतिमा गभर्नर निकै उदार बन्ने सम्भावना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दैछ। राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने लागेका हुन । मौद्रिक नीतिको मस्यौदा तयार पारी सकेका गभर्नरले बिहीबार दिउँसो व्यवस्थापन समितिको बैठक बसेर नीतिमा छलफल गरेका थिए । सोही दिन साँझ उपप्रधान एवं अर्थमन्त्री विष्णु…

‘सुदूरपश्चिम स्थानीय सेवा ऐन २०८१’ प्रति हेल्थ असिस्टेन्ट एसोसिएसनको कडा आपत्ति, ऐन संशोधनगरी तह वृद्धि र पदस्थापन रोक्न माग

‘सुदूरपश्चिम स्थानीय सेवा ऐन २०८१’ प्रति हेल्थ असिस्टेन्ट एसोसिएसनको कडा आपत्ति, ऐन संशोधनगरी तह वृद्धि र पदस्थापन रोक्न माग

धनगढी । सुदूरपश्चिम प्रदेशमा हेल्थ असिस्टेन्ट एसोसिएसन नेपाल (HAAN) ले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। सुदूरपश्चिम स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ प्रति कडा आपत्ति जनाउँदै एच.ए.ए.एन. सुदुरपश्चिम प्रदेशले आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। सुदूरपश्चिम प्रदेशले ल्याएको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ नेपालको संविधान, संघीय कानुन र लोक सेवा प्रक्रियाविपरीत भएको आरोप…

  • विश्वासको मत लिने, नलिने विषयमा छलफल भइरहेको छ : मुख्यमन्त्री शाह

    विश्वासको मत लिने, नलिने विषयमा छलफल भइरहेको छ : मुख्यमन्त्री शाह

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमबहादुर शाहले आफूले विश्वासको मत लिने वा नलिने विषयमा कानुनी छलफल भइरहेको बताएका छन् । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि विश्वासको मत लिने, नलिने विषयमा कानुनी रुपमा छलफल भइरहेको उनले बताएका हुन। उद्योग,...

  • युक्रेनको राजधानीमा रुसले गर्‍यो फेरि हवाई आक्रमण, दुईजना मारिए

    युक्रेनको राजधानीमा रुसले गर्‍यो फेरि हवाई आक्रमण, दुईजना मारिए

    काठमाडौं । युक्रेनको राजधानी किभमाथि रुसले फेरि ड्रोनमार्फत ठूलो आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएको बीबीसीले जनाएको छ । रुसले हालसम्म यूक्रेनको दाबीमा कुनै प्रतिक्रिया जनाएको छैन । किभका...

  • बाढीले बगाएका २ जना महिलाको शव फेला, एक जना अझै बेपत्ता

    बाढीले बगाएका २ जना महिलाको शव फेला, एक जना अझै बेपत्ता

    धनगढी । बाढीले बगाएका दुई महिलाको शव फेला परेको छ । कैलालीमको कान्द्रा र गोदावरी नदीमा आएको बाढीले बगाएका महिलाका शव फेला परेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दाउरा संकलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले...

  • आषाढ शुक्ल पूर्णिमा : आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

    आषाढ शुक्ल पूर्णिमा : आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

    काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमाका दिन। आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश...