May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन, असल साथी गुमाउँदा धेरै पीडा भएको छ : परराष्ट्रमन्त्री देउवा

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन, असल साथी गुमाउँदा धेरै पीडा भएको छ : परराष्ट्रमन्त्री देउवा

काठमाडौँ । निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको शनिबार निधन भएको छ। शर्माकी साथीसमेत रहेकी पत्रकार अमृता लम्सालले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार नर्भिक अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो। शर्मा दिउँसो छाती दुख्यो भनेर उपचार गराउन गएकी थिइन्। साँझ उनलाई मृत घोषणा गरिएको थियो। लम्सालका अनुसार ‘कार्डियाक अरेस्ट’ का कारण उनको निधन भएको हो। पूर्वपत्रकार समेत रहेकी शर्मा…

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।  आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।  यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत…

  • आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै

    आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै

    काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले ठूलो योगदान दिएका छन्। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा...

  • सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

    सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

    चितवन । एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन् ।   गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन...

  • कञ्चनपुरमा औलोको जोखिम बढ्दै, भेटिए ५६ जना सङ्क्रमित

    कञ्चनपुरमा औलोको जोखिम बढ्दै, भेटिए ५६ जना सङ्क्रमित

    कञ्चनपुर । कञ्चनपुरमा औलोको जोखिम बढ्दै जान थालेको छ । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलोका आयातित बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो ।  स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार चालु आर्थिक वर्षको हालसम्म औलोबाट जिल्लामा...

  • बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

    बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

    बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय...

  • आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति : ब्याज घट्ने, कर्जा बढ्ने र बैंकलाई राहत

    आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति : ब्याज घट्ने, कर्जा बढ्ने र बैंकलाई राहत

    काठमाडौँ । न्यून बजार मागका कारण आर्थिक गतिविधि चलायमान बन्न नसकिरहेका बेला अर्थतन्त्रलाई गति दिन भन्दै राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले निकै उदार भएर शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएका छन् । आफ्नो कार्यकालको पहिलो नीतिमा गभर्नर पौडेलले घरजग्गा, सेयर...

  • आज विश्व जनसङ्ख्या दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

    आज विश्व जनसङ्ख्या दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

    काठमाडौँ । आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो...