लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
धनगढी । लागूऔषधसहित कैलालीमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले औषधसहित कैलालीमा चार जना पक्राउ गरेको हो। कैलालको धनगढी उपमहानगरपालिका–३ त्रिनगर पोष्ट स्थित डोटीको दिपायल सिलगडी...






