May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख बढीको क्षति

जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख बढीको क्षति

धनगढी : कैलालीको लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ। आगलागीबाट ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । शनिबार बिहान २:४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ। आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका…

दोधारा चाँदनीका बाढीपीडित आन्दोलित, भन्छन्- ‘राहत होइन पक्की तटबन्ध बनाइदेऊ’

दोधारा चाँदनीका बाढीपीडित आन्दोलित, भन्छन्- ‘राहत होइन पक्की तटबन्ध बनाइदेऊ’

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकाका बाढीपीडितहरु आन्दोलनमा उत्रेका छन् । जोगबुडा नदीमा पक्की तटबन्धको माग गर्दै उनीहरु बिहीबार बिहानैदेखि आन्दोलनमा उत्रेका हुन् ।  जोगबुडा नदीको डुबानमा परेर विस्थापित भएकाहरु बोरामा पिठो चामल बोकेर सांकेतिक रुपमा नगरपालिकालाई राहात दिन आएका हुन् । ‘यो एक बोरा चामल हामीलाई चाहिएन, नदी किनारमा पक्की तटबन्ध बनाइदिनुपर्‍यो,’ दोधारा चाँदनी-८ जर्गा टोलकी यमुना मगरले…

  • सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता

    सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता

    भीमदत्तनगर (कञ्चनपुर) : भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमानाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती...

  • प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

    प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्। जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ गएका प्रधानमन्त्री ओली नेतृत्वको २३ सदस्यीय नेपाली टोली आज स्वदेश फर्किन लागेको हो।...

  • फोहोर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

    फोहोर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

    धनगढी : हरेका सहरमा चुनौती बनेको फोहोर व्यवस्थापन पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको सहकार्य तथा धनगढीको अभ्यासलाई अनुकरणीय मानिएको छ । धनगढीले एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । फोहोर व्यवस्थापनका सम्बन्धमा दुवै स्थानीय तहबीच मङ्गलबार धनगढीमा भएको परियोजनाको प्रस्तुतीकरणको...

  • बझाङमा जेसिबी पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

    बझाङमा जेसिबी पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

    बझाङ : बझाङको सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारीले गणेशसिंह महराले दिएको जानकारी अनुसार सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसिबी दुर्घटना...