May 2, 2026, Saturday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४…

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन, लैङ्गिक हिंसा अन्त्यमा व्यवहार परिवर्तन महत्त्वपूर्णः प्रधानमन्त्री

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन, लैङ्गिक हिंसा अन्त्यमा व्यवहार परिवर्तन महत्त्वपूर्णः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले प्रविधिको प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तन लैङ्गिक हिंसा अन्त्यका लागि अत्यावश्यक पूर्वसर्त रहेको बताएकी छन्। ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारासहित सुरु भएको यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आज यहाँ उद्घाटन गर्दै उनले कुनै पनि नाममा हुने हिंसाले कसैको हित नगर्ने बताइन्। प्रधानमन्त्री…

  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, के के गर्‍यो निर्णय (सूचीसहित)

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, के के गर्‍यो निर्णय (सूचीसहित)

    काठमाडौं : सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले भैरहवास्थित...

  • हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

    हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

    कञ्चनपुर : हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ वनकट्टीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हात्तीको आक्रमणबाट ४५ वर्षीया धना विष्टको मृत्यु भएको हो । सोमबार राति...

  • भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

    भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

    अछाम : धेरैका निम्ति कडा प्रतिस्पर्धाबाट छानिएर लोक सेवामा नाम निकाल्नु सबैभन्दा ठूलो खुसी हुन सक्छ । अछामका २३ वर्षीय लोकेन्द्र बोहराका निम्ति पनि यस्तै भयो । तर उनले हासिल गरेको सफलता अपवाद जस्तै छ । हेल्थ असिस्टेन्ट (अहेव) को पढाइ सकेर लोक...

  • प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट, डोटी दोस्रो र कैलाली तेस्रो

    प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट, डोटी दोस्रो र कैलाली तेस्रो

    डडेलधुरा : स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको छ। स्वास्थ्य कार्यक्रमका प्रमुख सूचकांकहरूको मूल्यांकनमा स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको हो। उत्कृष्टताका आधारमा स्वास्थ्य निर्देशनालय दिपायल डोटीले स्वास्थ्य कार्यालय डडेल्धुरालाई सम्मान गरेको जनाएको हो।...