October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

डोटी प्रिमियर लिग क्रिकेटः खप्तड टाईगर्स, कुमालीकोट र शिखर ‘बि’ विजयी

डोटी प्रिमियर लिग क्रिकेटः खप्तड टाईगर्स, कुमालीकोट र शिखर ‘बि’ विजयी

दिपायल कार्तिक ५(ई-रैवार) दिपायलमा शुरु भएको ‘डोटी प्रिमियर लिग क्रिकेट’ प्रतियोगिता अन्तर्गत मंगलबार तिनवटा खेल भएका छन् । सोमबार उद्घाटन भएको प्रतियोगिता अन्तर्गत मंंगलबारबाट खेलहरु शुरु भएका हुन् । जसअन्तर्गत पहिलो खेल खप्तड टाईगर्स पूर्वीचौकी र जोरायलबीच भएको थियो । जसमा खप्तड टाईगर्सले ६५ रनको फराकिलो जीत निकाल्यो । टस हारेर व्याटिङको निम्तो पाएको खप्तडले…

‘बिर्सती’ मेलाको रौनक

‘बिर्सती’ मेलाको रौनक

डीवि विष्ट बझाङ भदौ २१ः जिल्लाको दुर्गाथली गाउँपालिका र छबिसपाथीभेरा गाउँपालिकाको बिचथली नौबिसमा लाग्ने प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बिर्सती मेलाको रौनक छाएको छ। शुक्रबारदेखि दुबै गाउँपालिकाको आस्थासंग जोडिएको बिर्सती मेला सुरु भएपछि काम विशेषले बाहिरीएकाहरु पनि घर फर्किएका छन्। मेलामा बिभिन्न प्रतियोगिताहरु सञ्चालन समेत भईरहेका छन्। भलिवल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, डेउडा प्रतियोगिताको समेत आयोजना गरिएको…

  • सञ्चारकर्मी निष्काशनको विरोधमा ऐक्यबद्धता बढ्दै

    सञ्चारकर्मी निष्काशनको विरोधमा ऐक्यबद्धता बढ्दै

    गणेश कठायत डोटी भदौ १६(ई-रैवार): रेडियो नेपालमा कार्यरत तीनजना सञ्चाकर्मी निष्काशनविरुद्ध नेपाल पत्रकार महासंघ डोटी साता दुईसातादेखी आन्दोलनरत छ । महासंघले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको गेटमा निरन्तर धर्ना दिईरहेको छ । त्यसैगरी अन्य विभिन्नखाले दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दै...

  • आँखा, कान र मुख कालोपट्टी बाँधेर धर्ना

    आँखा, कान र मुख कालोपट्टी बाँधेर धर्ना

    लवदेव भट्ट डोटी भदौ १३(ई–रैवार) विना कारण रेडियो नेपालबाट सञ्चारर्मी निष्काशन गरिएको विरोधमा काटोपट्टीले आँखा, कान र मुख बाँधेर धर्ना दिईएको छ । नेपाल पत्रकार महासंघ डोेटी शाखाले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको गेटमा शुक्रबार यसरी धर्ना दिएको हो...

  • अख्तियारले घुस सहित तीन कर्मचारी समात्यो

    अख्तियारले घुस सहित तीन कर्मचारी समात्यो

    महेश ओझा, धनगढी भदौ १२(ई-रैवार): अख्तियारको टोलीले एक लाख ६६ हजार एक सय घुस सहित यातायात कार्यालय व्यवस्था कैलालीका तीन जना कर्मचारी पक्राउ गरेको छ । कार्यालयका निमित्त प्रमुख सहित तीन जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो। गाडी बिक्री...

  • सञ्चारमन्त्रीलाई ‘बिग्रेको रेडियो’ उपहार

    सञ्चारमन्त्रीलाई ‘बिग्रेको रेडियो’ उपहार

    डोटी भदौ ११(ई-रैवार): नेपाल पत्रकार महासंघ डोटी शाखाले सञ्चार तथा सूचना प्रबिधि मन्त्री र रेडियो नेपालका कार्यकारी निर्देशकलाई ‘बिग्रेको रेडियो’ उपहार पठाएको छ । बुधबार रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल मार्फत बिग्रेको रेडियो पठाईएको हो । रेडियो नेपाललाई राजनीतिक...

  • डा. गोविन्द केसी सुदूर पहाडमा

    डा. गोविन्द केसी सुदूर पहाडमा

    डोटी भदौ ११(ई-रैवार): चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका डा. गोविन्द केसी यतिबेला सुदूरपश्चिम पहाडको भ्रमणमा छन् । मंगलबार साँझ डोटी पुगेका डा. केसीले बुधबार डोटी जिल्ला अस्पतालको अवलोकन गरे । एक्लै सुदूरपश्चिम पहाड आएका उनी डोटी र डडेल्धुरामा केहीदिन...

  • भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक

    भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक

    काठमाडौं, भदौ ९(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक चलाएका छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीले विदेश भएका बेला सोमबार पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषदको बैठक...

  • रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

    रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

    चितवन भदौ ९(ई-रैवार): शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका टिभि कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आत्महत्या दुरुत्साहन मुद्दामा सोमबार भएको थुनछेक बहसपछि एक नम्बर...