October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

विपद व्यवस्थापन योजना तयार, सुरक्षा निकायलाई हाईअलर्टमा बस्न निर्देशन

विपद व्यवस्थापन योजना तयार, सुरक्षा निकायलाई हाईअलर्टमा बस्न निर्देशन

धनगढी,  असार २७ (ई-रैवार) कैलालीमा प्राकृति विपद व्यवस्थापनका पूर्व योजना तयार गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट विपद प्रतिकार्यका योजना पारित गर्दै सोही अनुसारका तयारी थालिएको हो । केही दिन यता परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठुलो जनधनको क्षती भएका बेला कैलालीमा भने प्राकृति विपद व्यवस्थापनका पूर्व योजना…

संकटमा पत्रकारिता, धरापमा लोकतन्त्र

संकटमा पत्रकारिता, धरापमा लोकतन्त्र

  मिडियाका विभिन्न पक्षबारे अनुगमन गर्ने संस्था ‘फ्रिडम फोरम’को एक अध्ययनअनुसार कोरोना भाइरसको सम्भावित जोखिम र बन्दाबन्दी (कोरोना महामारी)ले देशैभर सयौँ सञ्चारमाध्यम बन्द भएका र अरू सयौँ सञ्चारमाध्यम बन्द हुने क्रममा छन् । त्यसैगरी, कोरोना महामारीका कारण गत केही महिनाभित्रै मिडिया क्षेत्रमा कार्यरत हजारौँ पत्रकार र कर्मचारीले रोजगारीसमेत गुमाएका छन् । पत्रकारहरूको छाता संगठन ‘नेपाल पत्रकार महासंघ’ले…

  • सेती प्रादेशिक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण हुने

    सेती प्रादेशिक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण हुने

    धनगढी, असार २७ (ई-रैवार) सुदुरपश्चिम प्रदेशमा पनि सशुल्क पीसीआर परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण गर्न भएको हो । यस अघि यो सुविधा काठमाडौं उपत्यका भित्रका अस्पतालमा मात्र थियो...

  • डाक्टर केसी अछाममा, २ दिन बयालपाटा अस्पतालमा बस्ने

    डाक्टर केसी अछाममा, २ दिन बयालपाटा अस्पतालमा बस्ने

      अछाम ,असार २६  (ई-रैवार) डाक्टर गोबिन्द केसी अछाम आईपुगेका छन । सुदूरपश्चिमका बिभिन्न पहाडी जिल्लामा पुगेर सेवा दिईरहेका डा. केसी बाजुरा पछि अछाम आईपुगेका हुन । शुक्रबार साँझ अछाम पुगेका डाक्टर केसी २ दिन बयालपाटा अस्पतालमा रहने अस्पतालले बताइएको...

  • गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं – सार्वजनिक यातायात महासंघ नेपाल

    गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं – सार्वजनिक यातायात महासंघ नेपाल

    काठमाडौं, असार २६  (ई-रैवार)  यातायातव्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् । उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती दिए । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पाँच बुँदे माग प्रस्तुतगर्दै सार्वजनिकयातायात केन्द्रीय महासंघ नेपालले...

  • भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि डकर्मिलाई तालिम

    भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि डकर्मिलाई तालिम

       धनगढी, असार २६  (ई-रैवार) धनगढी उप–महानगरपालिकाले नगरक्षेत्रमा निर्माण गरिने भौतिक पूर्वाधारलाई भूकम्प प्रतिरोधी बनाउनका लागि डकर्मीलाई तालिम दिईएको छ । उप–महानगरपालिकाले फुलवारी क्षेत्रका ३५ जना डकर्मीहरुलाई तालिम दिएको हो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढी पूर्ण रुपमा भवन...

  • डोटीमा पहिरो खस्दा जीप पुरियो

    डोटीमा पहिरो खस्दा जीप पुरियो

      डोटी, असार २६ (ई-रैवार) डोटीमा पहिरो खस्दा जीप पुरिएको छ। डोटीको केआईसिंह गाउँपालिका वडा नम्वर ५ रानागााउमा पहिरो खस्दा से १ च २१२५ नम्वरको जीप पुरिएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार डोटी राजपुरको प्रशंसा तरकारी पसलको जीप...

  • स्वास्थ्यकर्मिमा कोरोना पुष्टि

    स्वास्थ्यकर्मिमा कोरोना पुष्टि

    धनगढी, असार २६, कैलालीको धनगढी घर भई हाल डोटीको जोरायल गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिकाकी ३१ बर्षीय अनमीमा कोरोना पुष्टि भएको हो । जोरायल गाउपाउपालिकाको‘प्राथमिक स्वास्थ्य केन्द्रमै काम गर्दै आएकी थिए,’ उनले भनिन्,...