झडपमा बालकको मृत्यु, चार जना पक्राउ
- Eraibar
- २०७७ असार २७, शनिबार १४:१३
- 9 Shares

डडेल्धुरा, असार २७ (ई-रैवार)
खानेपानीको विषयमा दुई गाउँले बीच झडप हुदा एक बालकको ज्यान गएको छ । डडेल्धुराको आलिताल गाउँपालिका– ६ मा खानेपानीको विषयमा दुई गाउँका बासिन्दाबीच झडप हुदा एक बालकको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार मृत्यु हुनेमा आलिताल गाउँपालिका– ६ भौना गाउँका गणेश महरका ८ वर्षीय छोरा शिद्धार्थ भनीने हिमान्सु महराको मृत्यु भएको छ ।
दुई पक्षबीच हिजो साँझ भएको झडपमा घाईते भएका महरका छोरालाई उपचारका लागि धनगढी लगिएको थियो । उनको उपचारका क्रममा आज बिहान धनगढीस्थित सारथी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले घट्नामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको र घट्नाका बारेमा थप अनुसन्धान भईरहेको बताए ।
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरुद्ध किर्ते मुद्दा
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्