डोटीमा पहिरो खस्दा जीप पुरियो
- Eraibar
- २०७७ असार २६, शुक्रबार ११:३३
- 16 Shares

डोटी, असार २६ (ई-रैवार)
डोटीमा पहिरो खस्दा जीप पुरिएको छ। डोटीको केआईसिंह गाउँपालिका वडा नम्वर ५ रानागााउमा पहिरो खस्दा से १ च २१२५ नम्वरको जीप पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार डोटी राजपुरको प्रशंसा तरकारी पसलको जीप माथिबाट खसेको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए ।
स्थानिय डम्मर भट्टका अनुसार राजपुरबाट केआईसिह गाउपालिकाको वायलमा तरकारी पुराएर र्फकने क्रममा चालकमात्र सवार रहेको र पहिरो खसेको थाहा पाएपछि चालक बाहिर निस्केका थिए। चालक सामान्य घाईते छन । उनको सुजङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्