मन्त्रीको सरकारी गाडीलाई ट्राफिकले गर्यो कारबाही, बिदामा अनुमति बिना चलाइएको खुलासा
धनगढी । सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरको सरकारी गाडी सार्वजनिक बिदाका दिन अनुमति नलिई चलाइएको पाइएपछि ट्राफिक प्रहरीले कारबाही गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सार्वजनिक बिदाका दिन निषेधित समयमा सरकारी सवारीसाधन प्रयोग गरेको भन्दै सुपप्र...


