September 22, 2026, Tuesday
२०८३ आश्विन ६

Author: Eraibar

बाख्रामा अज्ञात रोग, २१ मरे

कञ्चनपुर साउन ७(ई–रैवार) : कञ्चनपुरमा बाख्रामा अञात रोग फैलिएको छ । अञात रोगबाट को शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन २१ बाख्रा मरेका छन् । बाख्राहरुमा घाँस खाएपछि एकपछि अर्को गर्दै धमाधम बाख्रा मर्न थालेको कृषहरु बताउछन् । यसरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट र्याल फालेर बाख्रा मर्ने…

प्रसिद्ध डडेल्धुराको उग्रतारा मन्दीर

प्रसिद्ध डडेल्धुराको उग्रतारा मन्दीर

उग्रतारा मन्दीर शुदुरपश्चिमकै प्रशिद्ध धार्मैक तथा पर्यटकीय मन्दीर हो । नेपालको सुदूरपश्चिम बिकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा अवस्थित उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेल्धुरा सदरमुकाम देखि करिब ५ किलोमीटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका…

  • ‘बोनस लाईफ’मा सफल उद्यमी

    ‘बोनस लाईफ’मा सफल उद्यमी

    डोटी साउन ७(ई–रैवार): १५ वर्षको उमेरमा शिखर नगरपालिका–१० बनलेगका धर्मसिँह धामी(४७)को कटकटी छाती दुख्न थाल्यो । त्यतिबेला भारतमा मजदुरी गर्दैथिए । त्यसपछि सरकारी अस्पतालमा चेँकजाँच गर्दा मुटुमा जटिल समस्या देखियो । ‘कलिलो उमेरमै मुटुमा समस्या देखिएपछि धेरै दिन बाँच्दैन भन्ने...

  • धनगढीमा सुविधासम्पन्न सिनेमा हल

    धनगढीमा सुविधासम्पन्न सिनेमा हल

    धनगढी साउन ७(ई–रैवार): धनगढीमा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ। २० करोड रुपैयाँ लगानीमा मोफसलमा बनेको यो पहिलो हल भएको दाबी लगानीकर्ताले गरेका छन्। एक वर्षदेखि निर्माणका क्रममा रहेको एसटीएस सिनेमा हल नयाँ प्रविधि र एसी सेवासहित सञ्चालनमा ल्याइएको हो।...

  • नेपालद्वारा कतारलाई १२३ रनको लक्ष्य

    नेपालद्वारा कतारलाई १२३ रनको लक्ष्य

    काठमाण्डौ, साउन ७(ई–रैवार): आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता नेपालले अहिले कतारको सामना गरिरहेको छ। नेपालले कतारविरुद्ध निकै फितलो प्रदर्शन गरेका छ । कतारलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एशोसिएट मैदानमा...

  • अम्पायर धर्मसेनाद्वारा गल्ती स्वीकार

    अम्पायर धर्मसेनाद्वारा गल्ती स्वीकार

    कोलम्बो (एएफपी)– एकदिवसीय क्रिकेट विश्वकप फाइनल खेल खेलाएका अम्पायरले इङ्ल्यान्डलाई अतिरिक्त ५ रन दिनुपर्ने अवस्थामा ६ रन दिनु गल्ती भएको स्वीकार गरेका छन्। इङ्ल्यान्डलाई निर्धारित ५० ओभरको खेलमा जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक थियो। ट्रेन्ट बोल्टको पहिलो र...

  • भारतद्वारा चन्द्रयान–२ को प्रक्षेपण

    भारतद्वारा चन्द्रयान–२ को प्रक्षेपण

    नयाँ दिल्ली,साउन ७(ई–रैवार):  एक साताअघि प्राविधिक कारण देखाइ स्थगित गरिएको चन्द्रयान–२ लाई भारतले सोमबार अन्तररिक्षमा प्रक्षेपण गरेको छ । अहिलेसम्म मानव पाइला नपुगेको र कम अन्वेषण गरिएको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई अवतरण गर्ने प्रयास गरिने बताइएको छ । यो...

  • कृषि कलेजद्वारा विद्यार्थी संगठन खारेज

    कृषि कलेजद्वारा विद्यार्थी संगठन खारेज

    बैतडी साउन ७(ई–रैवार): बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ संगठन र स्ववीयु खारेज गरेको छ। कलेजले साउन ३ गते सूचना जारी गर्दै विद्यार्थी संघ संगठन र स्ववीयु खारेज गरिएको जनाएको छ। कलेज प्रमुख परमानन्द जोशीले सूचनामा जारी...

  • वडा कार्यालयमा आगजनी

    डोटी साउन ७(ई–रैवार): जोरायल गाउँपालिका–४को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार राती वडाध्यक्ष र वडा सचिवको कार्यकक्षमा आगजनी भएको प्रहरीले जनाएको छ । कार्यालयको छत फोरेर भित्र पसी आगजनी गरिएको स्थानीयले बताएका छन् । आगजनीबाट कार्यालयभित्र रहेका...