कृषि कलेजद्वारा विद्यार्थी संगठन खारेज
- Eraibar
- २०७६ श्रावण ७, मंगलवार १०:०९
- 7 Shares

बैतडी साउन ७(ई–रैवार): बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ संगठन र स्ववीयु खारेज गरेको छ। कलेजले साउन ३ गते सूचना जारी गर्दै विद्यार्थी संघ संगठन र स्ववीयु खारेज गरिएको जनाएको छ।
कलेज प्रमुख परमानन्द जोशीले सूचनामा जारी गर्दै‘यस कलेजमा दर्ता भएका राजनैतिक पार्टी आवद्ध विद्यार्थी संघ संगठनहरु ९नेवि संघ, अनेरास्ववीयू० एक आपसमा झै–झगडा, कुटपिट, कलेजको शैक्षिक वातावरण असान्त बनाउने चरण चरणमा आपसमा भिड्ने स्वय संघ संगठनमा आवद्ध विद्यार्थीहरु नै असुरक्षित महसुस गरी संगठनको लेटरहेडमा खारेजीको लेटर दिएकाले कलेज सञ्चालन समितिको साउन १ को बैठकले सबै संघ संगठन र स्ववीयू खारेज गरिएको छ,’ भउल्लेख गरेका छन् ।
- नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
- पूर्वप्रधानमन्त्री अदालतको ‘कठघरा’सम्म उभिएको वर्ष
- कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री उपचारका लागि दिल्ली प्रस्थान
- प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
-
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
आजदेखि देशभर आर्थिक गणना हुँदै
२०८३ बैशाख २, बुधबार ०९:३४ -
१७ वर्षपछि बलात्कार मुद्दाका अभियुक्त घरमा भेटिए
२०८३ बैशाख २, बुधबार ०९:५२





प्रतिकृया दिनुहोस्