धनगढी चौराहामा एनआईसी एसियाको एटिएममा तोडफोड
- Eraibar
- २०७७ जेष्ठ ३०, शुक्रबार ०८:३८
- 7 Shares

धनगढी जेठ ३०(ई-रैवार)
धनगढीमा एक एटिएममा विहिवार राती तोडफोड भएको छ । चौराहामा रहेको एनआईसी एसिया बैंक प्रादेशीक कार्यालयको एटिएममा विहिवार राती तोडफोड भएको हो ।
प्रहरीका अनुसार माक्स लगाएको र हातमा पहेलो कलरको घडी लगाएको ब्यक्तीले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको देखिएको छ । त्यसपछि एटिएम तोडिएको छ । एटिएममा के कती पैशा थियो कति चोरी भयो भन्ने बारेमा भने अहिले खुलेको छैन ।
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२ -
भोटेकोशी बाढीको पछिल्लो अपडेट : ३५९ शव फेला, ४१ पुलमा क्षति, रसुवा सडक सम्पर्कविहीन
२०८३ भाद्र ११, बिहीबार २०:२९





प्रतिकृया दिनुहोस्