जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
- Eraibar
- २०७६ मंसिर १९, बिहीबार ०९:५६
- 45 Shares
डोटी मंसिर १९(ई-रैवार)
डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउंपालिका–२ मा बुधबार राति अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जीप चालक जोरायल गाउंपालिका–४ का आश्रम थापामगर रहेको प्रहरीले जनाएको छ।
धनगढीबाट जोरायल तर्फ गईरहेको से १ ज २०३९ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका चालक थापाको उपचारका लागि धनगढी ल्याइएकोमा उपचारका क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
-
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
आजदेखि देशभर आर्थिक गणना हुँदै
२०८३ बैशाख २, बुधबार ०९:३४ -
१७ वर्षपछि बलात्कार मुद्दाका अभियुक्त घरमा भेटिए
२०८३ बैशाख २, बुधबार ०९:५२





प्रतिकृया दिनुहोस्