डोटी बस दुर्घटनाः एकको मृत्यू
- Eraibar
- २०७६ कार्तिक १६, शनिबार ०८:१७
- 10 Shares

डोटी कार्तिक १६(ई-रैबार)
आज बिहान डोटीमा भएको बस दुर्घटनामा एकजनाको मृत्यू भएको छ । मृत्यू हुनेमा बाह्रबिस–६ बाजुराका ५१ बर्षिय नयाँ सेराला रहेको दिपायलस्थित शैलेश्वरी अस्पतालले जनाएको छ । उनको उपचारका क्रममा अस्पतालमै मृत्यू भएको हो ।
महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ बस केआईसिँह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका–१ गेरीपानी भन्ने ठाउँमा बिहान पाँचबजेतिर दुर्घटनामा परेको हो । बस सडकबाट सेती नदीको बगरमा खसेको छ ।
दुर्घटनामा परी अन्य ३४ जना घाईते भएको छन् । जसमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाईतेहरुको दिपायलस्थित सुजंग, चोपडा र शैलेश्वरी अस्पताल प्रारम्भिक उपचार भईरहेको छ ।
- सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तन हुने निश्चित, पाँचौँ मुख्यमन्त्री खगराज भट्ट बन्दै
- डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा, केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
- प्रदेश सरकार संचालन गर्न एमाले र नेकपाबिच ३ बुँदे सहमति, कुन प्रदेश कस्लाई ?
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा
- अनशनरत डा. केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो, आईसीयूमा राखेर उपचार सुरु
-
डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
२०८३ श्रावण ८, शुक्रबार १८:०३ -
कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
२०८३ श्रावण ३, आईतवार २०:२४ -
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’
२०८३ श्रावण ८, शुक्रबार १४:०९ -
साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
२०८३ असार ३२, बिहीबार २०:२९ -
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो- ओली
२०८३ श्रावण ३, आईतवार १८:१३





प्रतिकृया दिनुहोस्