आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
- Eraibar
- २०८२ माघ २, शुक्रबार ११:२८
- 8 Shares

काठमाडौँ : आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।
यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
- इजरायलमा सत्तारुढ र विपक्षी दुवै गठबन्धनले पाएनन् बहुमत, सरकार गठनमा सकस
- सुदूरपश्चिमका सरकारी अस्पतालमा करार कर्मचारीको गुनासो : काम समान, सुविधा असमान
- धनगढीका विभिन्न खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन हुने
- एनपीएलमा आज जनकपुर-काठमाडौं र विराटनगर-कर्णाली भिड्दै
- कैलालीमा लागुऔषधसहित एकैदिन आठ जना पक्राउ
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्