सिंगापुर पुगे देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए
- Eraibar
- २०८२ कार्तिक ११, मंगलवार ०९:०७
- 8 Shares

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन्। जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा दम्पतीमाथि निर्घात कुटपिट हुनुको साथै उनीहरुको घरमा आगजनी भएको थियो ।
गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विमानस्थलबाट बाहिरिने क्रममा उनीहरू ह्विलचेयरमा सवार अवस्थामा देखिएका थिए।देउवा दम्पतीको सिंगापुर बसाइ उपचार र स्वास्थ्य परामर्शका लागि भएको बताइएको छ।
नागरिकबाट
- कांग्रेस इतर समूहद्वारा मंसिरमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव
- कमजोरी स्वीकारेर उद्धारमा गम्भीर बन्न सरकारलाई सांसदहरूको आग्रह
- बाढीपीडितलाई कैलाली उद्योग वाणिज्य संघको साढे ५ लाखभन्दा बढी सहयोग
- भोटेकोशी विपद्को कारण भारी वर्षा होइन, हिमनदीको अस्थिरता : चिनियाँ वैज्ञानिक
- भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको ब्रिफिङ, भने- ‘विशेष जिम्मेवारीसहित उभिएको छु’
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२ -
भोटेकोशी बाढीमा डोटीका दीपक महरा सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार १२:२८





प्रतिकृया दिनुहोस्