वैशाख २१ गते देखि डोटीमा निषेधाज्ञा हुने
- Eraibar
- २०७८ बैशाख २०, सोमबार १७:१२
- 15 Shares

डोटी, वैशाख २० (ई-रैवार)
डोटीमा वैशाख २१ गते देखि निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै जिल्लामा निषेधाज्ञा जारी गर्न सिफारिश गरेको हो ।
जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख सुनील खनालले बैशाख २१ गते राती १२ बजे देखि वैशाख ३१ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी हुने बताएका छन् ।

- पत्रकार धरपकडबारे छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
- अस्पताल उद्घाटनको विवादमा झडप, प्रहरीको गोली लागेर बालक घाइते
- वर्षा रोकिएपछि त्रिवि मैदान सुकाउन थालियो, सुदूरपश्चिम-विराटनगर खेल हुने सम्भावना
- देउवा समूहको डडेल्धुरामा अधिवेशन, जोशी सभापति बन्ने सम्भावना
- भारी हिमपातपछि बडीमालिकामा दुई पर्यटक सम्पर्कविहीन
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
सुदूरपश्चिमको बजेट छानबिन समिति गठनमै विवाद, सत्तापक्ष-प्रतिपक्ष आमनेसामने
२०८३ कार्तिक १३, बिहीबार १३:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२० -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्