डडेलधुरा अस्पतालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ आश्विन २६, सोमबार १०:४६
- 47 Shares

डडेलधुरा, असोज २६ (ई-रैवार)
डडेलधुरा अस्पतालको प्रयोगशालामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेलधुरा अस्पतालको प्रयोगशालामा ६७ जनाको नमुना परीक्षण गर्दा ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले दिएको जानकारी अनुसार कोरोना संक्रमण मध्ये ७ जना बैतडीको पाटन नगर पालिकाका र २ जना डडेल्धुराको परशुराम नगरपालिका –५ का रहेका छन् ।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्