September 21, 2026, Monday
२०८३ आश्विन ६

Year: २०८२ माघ २, शुक्रबार १२:११

गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर गए : शेखर कोइराला

गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर गए : शेखर कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन्। निर्वाचन आयोगमा आधिकारितका दाबीका कार्यवाहक सभापतिसहित पुगेका उनले यस्तो टिप्पणी गरेका हुन्। कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँग रहेको लबी गरे। उनले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चार माध्यमहरूले बाध्य बनाएको कोइरालाको दाबी…

प्रतिनिधिसभा निर्वाचन : आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै आयोग

प्रतिनिधिसभा निर्वाचन : आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै आयोग

काठमाडौँ : निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको हो । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदै छ। त्यस पूर्व सम्बन्धित निर्वाचन क्षेत्रहरूका लागि निर्वाचन कार्यालय खोलेर…

  • आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

    आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

    काठमाडौँ : आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख...

  • साफ फुटसल च्याम्पियनसिपः महिलातर्फ नेपालको पहिलो जित

    साफ फुटसल च्याम्पियनसिपः महिलातर्फ नेपालको पहिलो जित

    काठमाडौं : जारी साफ फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपालले हिलो जित दर्ता गरेको छ।   बिहीबार थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा भएको खेलमा माल्दिभ्सलाई ५-० ले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।   माल्दिभ्सविरुद्ध नेपालले पहिलो हाफमा ४...

  • कांग्रेस विवाद : निर्वाचन आयोगले कसरी गर्दैछ निर्णय ?

    कांग्रेस विवाद : निर्वाचन आयोगले कसरी गर्दैछ निर्णय ?

    काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट छानिएका नयाँ कार्यसमिति अध्यावधिक गराउन निर्वाचन आयोग गएका छन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विषयमा कानुन अनुसार आयोगले निर्णय गर्ने बताएका छन् ।  ‘यो विषयको निरुपण...

  • एमालेलाई पनि कांग्रेसजस्तो बनाउन खोजेका थिए : ओली

    एमालेलाई पनि कांग्रेसजस्तो बनाउन खोजेका थिए : ओली

    काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताएका छन् । बिहीबार (माघ १) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । अहिलेको नेपाली कांग्रेसको जस्तै गरी एमालेलाई पनि फुटाउन खोजिएको तर सफल...

  • कांग्रेसले आफ्नो वेबसाइटबाट हटायो गगन, विश्वप्रकाश र फरमुल्लाको नाम

    कांग्रेसले आफ्नो वेबसाइटबाट हटायो गगन, विश्वप्रकाश र फरमुल्लाको नाम

    काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको आधिकारिक वेबसाइटबाट गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरको नाम हटाएको छ। कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थापासहित तीन जनाको तस्बिर र नाम पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको हो। महामन्त्री गगनसँगै अर्का महामन्त्री शर्मा र...

  • विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी

    विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी

    काठमाडौं : विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी छ। बुधबार मध्यरातमा विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एण्ड इभेन्टमा केहीबेरअघि सुरू भएको हो। विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनाएपछि कांग्रेस विभाजित भएको छ।...