साफ फुटसल च्याम्पियनसिपः महिलातर्फ नेपालको पहिलो जित
- Eraibar
- २०८२ माघ १, बिहीबार १९:३५
- 7 Shares

काठमाडौं : जारी साफ फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपालले हिलो जित दर्ता गरेको छ।
बिहीबार थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा भएको खेलमा माल्दिभ्सलाई ५-० ले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
माल्दिभ्सविरुद्ध नेपालले पहिलो हाफमा ४ गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा माल्दिभ्सले आत्माघाती गोलको उपहार दिएको थियो ।
नेपालका लागि जेनिफर रानामगरले दुई गोल गरिन्। त्यस्तै, मनिषा थापा र विमला चौधरीले समान एक(एक गोल गरे।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग २-२ गोलको बराबरि खेलेको थियो। नेपाली महिला टोलीले अब शनिबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२ -
भोटेकोशी बाढीमा डोटीका दीपक महरा सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार १२:२८





प्रतिकृया दिनुहोस्