April 18, 2026, Saturday
२०८३ बैशाख ५

Year: २०८२ माघ ३, शनिबार १९:४१

कांग्रेसले राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कायमै राख्ने

कांग्रेसले राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कायमै राख्ने

काठमाडौं : कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग भएको सहमति कायम राखेर जाने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले अघिल्लो केन्द्रीय समितिको अविछिन्न रूपमा रहेको वर्तमान केन्द्रीय समिति भएकोले एमालेसँग भएको सहमति कायम राखेर जाने बताएका छन्। राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनको रुपमा बुझ्न…

डोटीबाट ह्याट्रिक गरेका प्रेम आले कैलाली-५ बाट बने नेकपाको उम्मेदवार

डोटीबाट ह्याट्रिक गरेका प्रेम आले कैलाली-५ बाट बने नेकपाको उम्मेदवार

धनगढी: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कैलाली क्षेत्र नम्बर ५ बाट प्रेम आलेलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा एमाले हुँदै नेकपा एकीकृत समाजवादी बनेका आले यस पटक नेकपाबाट निर्वाचन लड्ने भएका हुन् । अघिल्लो निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट डोटीबाट निर्वाचित भएका आले यसपटक भने नेकपाबाट कैलाली–५ मा चुनाव लड्ने भएका हुन्। संविधानसभा निर्वाचन…

  • गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर गए : शेखर कोइराला

    गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर गए : शेखर कोइराला

    काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन्। निर्वाचन आयोगमा आधिकारितका दाबीका कार्यवाहक सभापतिसहित पुगेका उनले यस्तो टिप्पणी गरेका हुन्। कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँग रहेको लबी...