October 17, 2026, Saturday
२०८३ कार्तिक १

Year: २०८२ माघ ३, शनिबार १२:२१

भारत र श्रीलंकामा हुने टी-२० विश्वकप खेल्न जाने नेपाली  क्रिकेट टिमको बिदाइ

भारत र श्रीलंकामा हुने टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टिमको बिदाइ

काठमाडौं : आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो । नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो…

‘निर्वाचनका बेला गलत सूचना प्रवाहको जोखिम हुन्छ, सञ्चार माध्यमले ध्यान दिनुपर्छ’

‘निर्वाचनका बेला गलत सूचना प्रवाहको जोखिम हुन्छ, सञ्चार माध्यमले ध्यान दिनुपर्छ’

काठमाडौँ : निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनका समयमा विभिन्न समूह, व्यक्ति वा स्वार्थ समूहबाट योजनाबद्ध रूपमा गलत सूचना प्रवाह हुने जोखिम उच्च रहने भएकाले त्यसतर्फ सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ र डिजिटल राइट्स नेपालद्वारा संयुक्त रूपमा आयोजित ‘डिजिटल अधिकार तथा सुरक्षा, सूचना अखण्डता र निर्वाचन रिपोर्टिङ’ विषयक अन्तर्क्रियामा…

  • गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर गए : शेखर कोइराला

    गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर गए : शेखर कोइराला

    काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन्। निर्वाचन आयोगमा आधिकारितका दाबीका कार्यवाहक सभापतिसहित पुगेका उनले यस्तो टिप्पणी गरेका हुन्। कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँग रहेको लबी...

  • आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

    आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

    काठमाडौँ : आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख...

  • साफ फुटसल च्याम्पियनसिपः महिलातर्फ नेपालको पहिलो जित

    साफ फुटसल च्याम्पियनसिपः महिलातर्फ नेपालको पहिलो जित

    काठमाडौं : जारी साफ फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपालले हिलो जित दर्ता गरेको छ।   बिहीबार थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा भएको खेलमा माल्दिभ्सलाई ५-० ले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।   माल्दिभ्सविरुद्ध नेपालले पहिलो हाफमा ४...

  • कांग्रेस विवाद : निर्वाचन आयोगले कसरी गर्दैछ निर्णय ?

    कांग्रेस विवाद : निर्वाचन आयोगले कसरी गर्दैछ निर्णय ?

    काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट छानिएका नयाँ कार्यसमिति अध्यावधिक गराउन निर्वाचन आयोग गएका छन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विषयमा कानुन अनुसार आयोगले निर्णय गर्ने बताएका छन् ।  ‘यो विषयको निरुपण...

  • एमालेलाई पनि कांग्रेसजस्तो बनाउन खोजेका थिए : ओली

    एमालेलाई पनि कांग्रेसजस्तो बनाउन खोजेका थिए : ओली

    काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताएका छन् । बिहीबार (माघ १) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । अहिलेको नेपाली कांग्रेसको जस्तै गरी एमालेलाई पनि फुटाउन खोजिएको तर सफल...