October 17, 2026, Saturday
२०८३ कार्तिक १

Year: २०८२ माघ ९, शुक्रबार २०:५०

उमेदवारी खारेजविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

उमेदवारी खारेजविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् । चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका थिए । बिहीबार (माघ ८) निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उमेदवारी खारेज हुने निर्णय गरेको थियो । उक्त निर्णय रोकेर उमेदवारी कायम…

प्रतिनिधि सभा निर्वाचन : साँझ ५ बजेसम्म देशभर २६५५ जनाको उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै

प्रतिनिधि सभा निर्वाचन : साँझ ५ बजेसम्म देशभर २६५५ जनाको उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै

काठमाडौं : प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फ साँझ ५ बजेसम्म देशभर २ हजार ६५५ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म २ हजार ३५२ पुरुष र ३०३ महिलासहित २ हजार ६५५ जनाको उम्मेदवारी परेको हो।  निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार साँझ ५ गनेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय प्रवेश…

  • प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा ७ हजार बढी प्रहरी परिचालन हुने

    प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा ७ हजार बढी प्रहरी परिचालन हुने

    महेन्द्रनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा ७ हजार ५८ जना नेपाल प्रहरी सुरक्षाका लागि परिचालन हुने भएका छन्। प्रदेश प्रहरी कार्यालयले निर्वाचनका लागि आवश्यक सुरक्षा योजनासहित यहाँका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सुरक्षाको तयारी गरिएको...

  • कांग्रेसले राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कायमै राख्ने

    कांग्रेसले राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कायमै राख्ने

    काठमाडौं : कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग भएको सहमति कायम राखेर जाने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले अघिल्लो केन्द्रीय समितिको अविछिन्न रूपमा रहेको वर्तमान केन्द्रीय समिति भएकोले...

  • कांग्रेस बैठकको निर्णय : निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान

    कांग्रेस बैठकको निर्णय : निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान

    काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शनिबार नयाँ बानेश्वरमा बसेको बैठकले विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका, विभिन्न कारणले पार्टी छाडेका सबै नेता, कार्यकर्तालाई पार्टीमा पुन : जोडिन आह्वान गरेको छ । निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानुन...

  • डोटीबाट ह्याट्रिक गरेका प्रेम आले कैलाली-५ बाट बने नेकपाको उम्मेदवार

    डोटीबाट ह्याट्रिक गरेका प्रेम आले कैलाली-५ बाट बने नेकपाको उम्मेदवार

    धनगढी: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कैलाली क्षेत्र नम्बर ५ बाट प्रेम आलेलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा एमाले हुँदै नेकपा एकीकृत समाजवादी बनेका आले यस पटक नेकपाबाट निर्वाचन लड्ने भएका हुन् । अघिल्लो निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट...